दमौली ।मुग्लिननारायणगढ खण्डको वैकल्पिक सडकको ट्रयाक खोल्ने कार्य सुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका रुपमा मुग्लिनगाईघाटदासढुङ्गाठिमुरागैँडाकोट सडकको ट्रयाक खोल्ने कार्य सुरु भएको हो । उक्त कार्यका लागि सडक विभागले चालु आर्थिक...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij