Logo

Dec 05 2023 | २०८०, मंसिर १९गते

images

आज भिजन लुम्बिनीको आइपीओ बाँडफाँट हुँदै


नया सडक

२०८०, मंसिर ५ मंगलबार

  • 561
    Shares

  • आज भिजन लुम्बिनीको आइपीओ बाँडफाँट हुँदै
    काठमाडौं ।भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओ आज मंगलबा बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार मंगलबार बिहान ९ बजे आफ्नै कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा आइपीओ बाँडफाँट गर्ने समय तालिका तय भएको छ । 
    यसमा ११ लाख ९४ हजार ८२० जनाले कुल १ करोड ३५ लाख ७६ हजार १६० कित्ताका लागि आवेदन दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस