Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

श्वेतगंगा हाइड्रोपावरको साधारण सभा मंसिर २६ गते


नया सडक

२०८०, मंसिर ५ मंगलबार (From Archieve)

  • 549
    Shares

  • श्वेतगंगा हाइड्रोपावरको साधारण सभा मंसिर २६ गते

    काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले मंसिर २६ गते वार्षिक साधारण सभा डाकेको छ । सभा कुण्डलिनि दरबार ब्यांकेट चण्डोल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । यस कम्पनीले लाभांश सम्मबन्धी कुनै प्रस्ताव अघि सारेको छैन ।

    सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।  साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १५ गते बुक क्लोज गर्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस