Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

कति छ त आज सुन-चाँदीको मूल्य ?


नया सडक

२०८०, मंसिर ५ मंगलबार (From Archieve)

  • 702
    Shares

  • कति छ त आज सुन-चाँदीको मूल्य ?

    काठमाडौं। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १६ हजार २०० रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख १५ हजार ६५० रुपैयाँ निर्धारण भएको छ ।मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस