Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

कति छ त आज सुन-चाँदीको मूल्य ?


नया सडक

२०८०, मंसिर १४ बिहीबार (From Archieve)

  • 594
    Shares

  • कति छ त आज सुन-चाँदीको मूल्य ?

    काठमाडौं।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ  प्रतितोला १ लाख १९ हजार ३०० रुपैयाँ कायम भएको रहेको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ७५० रुपैयाँ छ । आज चाँदीको भाउ पनि स्थिर रहेको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १५ सय २० रुपैयाँ कायम रहेको छ । 

    प्रतिक्रिया दिनुहोस