Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

कोष व्यवस्थापनले ५ % लाभांश बाँड्ने


नया सडक

२०८०, मंसिर १८ सोमबार (From Archieve)

  • 597
    Shares

  • कोष व्यवस्थापनले ५ % लाभांश बाँड्ने

    काठमाडौं । कोष व्यवस्थापन कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर १७ गते बसेको बैठकले सातौं वार्षिक साधारणसभा पुस ९ गते काठमाडौंमा बिहान ११ः३० बजे बोलाएको हो ।

    कम्पनीको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस