Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

निलगिरी खोला हाइड्रोपावरले आइपीओ जारी गर्ने, साधारण सभा फागुन ४ गते 


नया सडक

२०८०, माघ ११ बिहीबार

  • 765
    Shares

  • निलगिरी खोला हाइड्रोपावरले आइपीओ जारी गर्ने, साधारण सभा फागुन ४ गते 

    काठमाडौं । निलगिरी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ । सभा फागुन ४ गते एलोफट होटल, ठमेल, काठमाडौंमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । 

    प्रतिक्रिया दिनुहोस