Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

काँग्रेस नेता कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित


नया सडक

२०८०, माघ ११ बिहीबार

  • 792
    Shares

  • काँग्रेस नेता कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित

    काठमाडौं । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला निर्वाचित भएका छन् । उनले नेकपा एमाले र राप्रपाका संयुक्त उम्मेदवार उद्धव पौडेललाई हराउँदै राष्ट्रियसभाको यात्रा पक्का गरेका हुन् । अन्यतर्फका उम्मेदवार सिटौला ५ हजार २९२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । सिटौलामा प्रतिद्वन्द्वी राप्रपाका उद्धव पौडेलले ४ हजार ५६२ मत ल्याए । 

    प्रतिक्रिया दिनुहोस