Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

हिमालयन एभरेष्ट इन्सुरेन्सको बोनस सेयरमा मूल्य समायोजन


नया सडक

२०८०, माघ ११ बिहीबार

  • 843
    Shares

  • हिमालयन एभरेष्ट इन्सुरेन्सको बोनस सेयरमा मूल्य समायोजन

    काठमाडौं । नेप्सेमा हिमालयन एभरेष्ट इन्सुरेन्स लिमिटेडको ८.६३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ६६० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको हो । समायोजनपछि यसको मूल्य ६०७ रुपैयाँ ५७ पैसा कायम भएको छ । 

    प्रतिक्रिया दिनुहोस