Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

मारुती सिमेन्ट्सले प्रिमियममा आइपीओ जारी गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति


नया सडक

२०८०, माघ १२ शुक्रबार

  • 729
    Shares

  • मारुती सिमेन्ट्सले प्रिमियममा आइपीओ जारी गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति

    काठमाडौं । मारुती सिमेन्ट्स लिमिटेडले प्रिमियममा आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणलाई गरी कुल १ करोड १६ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । कम्पनीले प्रमियमसहित प्रतिकित्ता २७७ रुपैयाँको दरले आइपीओ बिक्री गर्न अनुमति मागेको छ ।यसमा नबिल इन्भेष्टमेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्नेछ ।
    तीन वर्षमा सिमेन्ट र क्लिंकरको मूल्य घटेका कारण पनि आम्दानीमा केही असर परेको एजेन्सीले उल्लेख गरेको छ ।

    प्रतिक्रिया दिनुहोस