Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

बरुण इन्भेष्टमेन्टले आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति


नया सडक

२०८०, माघ १२ शुक्रबार

  • 741
    Shares

  • बरुण इन्भेष्टमेन्टले आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

    काठमाडौं ।  बरुण इन्भेष्टमेन्ट लिमिटेडले २४ लाख ७५ हजार कित्ता आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा २४ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न अनुमति मागेको हो । यसमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस