Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

यसपटक जाल्पा सामुदायिक लघुवित्तले लाभांश वितरण नगर्ने


नया सडक

२०८०, माघ १७ बुधबार

  • 555
    Shares

  • यसपटक जाल्पा सामुदायिक लघुवित्तले लाभांश वितरण नगर्ने

    काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको मंगलबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । 

    प्रतिक्रिया दिनुहोस