Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

प्रि ओपन सेसन : नेप्से सूचक  ५.२६ विन्दुले बढ्यो


नया सडक

२०८०, माघ १८ बिहीबार

  • 612
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक  ५.२६ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ५.२६ विन्दुले बढेको छ । यससँगै सूचक २१०३.५ अंकमा आएको छ । ३७ लाख ९५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २४ कम्पनीको ५ हजार ६ सय ५८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २४ वटा कारोबार भएको हो ।

    प्रतिक्रिया दिनुहोस