Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सिउरी न्यादी पावरको साधारण सभा  फागुन ९ गते , आइपीओ निष्कासन गर्ने


नया सडक

२०८०, माघ १८ बिहीबार

  • 669
    Shares

  • सिउरी न्यादी पावरको साधारण सभा  फागुन ९ गते , आइपीओ निष्कासन गर्ने

    काठमाडौ ।  सिउरी न्यादी पावर लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्ताव सहित फागुन ९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा लिसारा पार्टी प्यालेस, नक्साल, काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ । सभामा यस कम्पनीले सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

    आर्थिक वर्ष २०७८-७९ र २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

    प्रतिक्रिया दिनुहोस