Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

आज कांग्रेस संसदीय दलको बैठक 


नया सडक

२०८०, माघ १९ शुक्रबार

  • 618
    Shares

  • आज कांग्रेस संसदीय दलको बैठक 

    काठमाडौँ ।  सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज  बस्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठक भोलि अपराह्न २ बजे  सङ्घीय संसद् भवनकोमा बोलाइएको जानकारी दिनुभयो ।

    बैठकमा आगामी सोमबारदेखि हुने हिँउदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने प्रमुख सचेतक लेखकले  बताउनुभयो । संसद्मा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा पनि छलफल गरिने उहाँले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस