Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

कालंगा हाईड्रो लिमिटेडले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ज्योति क्यापिटल


नया सडक

२०८०, माघ २१ आइतबार

  • 591
    Shares

  • कालंगा हाईड्रो लिमिटेडले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ज्योति क्यापिटल

    काठमाडौं ।  कालंगा हाईड्रो लिमिटेडले सर्वसाधारणका लागि जारी गर्न लागेको (प्राथमिक सेयर आइपीओ) लाई ज्याति क्यापिटलले प्रत्याभूत गर्ने भएको छ । कम्पनीको कुल ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता सेयरमध्ये ३४ लाख ९० हजार कित्ता सेयरमा ज्योति क्यापिटलले प्रत्याभूत गर्ने भएको हो । यसको लागि क्यापिटल र हाईड्रो कम्पनीबीच सेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

    प्रतिक्रिया दिनुहोस