Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सिद्धार्थ प्रिमियर इन्सुरेन्सको नगद लाभांश घोषणा


नया सडक

२०८०, माघ २२ सोमबार

  • 699
    Shares

  • सिद्धार्थ प्रिमियर इन्सुरेन्सको नगद लाभांश घोषणा

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्सुरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ११ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको आइतबार (माघ २१ गते) बसेको सञ्चालक समिति बैठकले ११ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।

    प्रतिक्रिया दिनुहोस