Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

झ्यामोलोङ्गमा हाइड्रोपावरले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल


नया सडक

२०८०, माघ २५ बिहीबार

  • 645
    Shares

  • झ्यामोलोङ्गमा हाइड्रोपावरले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

    काठमाडौं । झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणहरुको लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० अकिंत दरमा ५१ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । आइपीओ बिक्रीका लागि लक्ष्मी सनराइज (एलएस) क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त भएको छ । साधारण सेयर निष्कासन कार्यको लागि कम्पनीको तर्फबाट कार्यकारी सञ्चालक सुनिल नारायण श्रेष्ठ तथा एलएस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठकाबीच कम्पनीको करर्पोरेट कार्यालय कुपन्डोल, लिलितपुरमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

    प्रतिक्रिया दिनुहोस