Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

यसपटक कृषि विकास बैंकले लाभांश नदिने


नया सडक

२०८०, माघ २६ शुक्रबार

  • 735
    Shares

  • यसपटक कृषि विकास बैंकले लाभांश नदिने

    काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको बिहीबार (माघ २५ गते) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

    प्रतिक्रिया दिनुहोस