Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नेप्सेमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीमा राष्ट्र बैंकको स्वीकृति नचाहिने


नया सडक

२०८०, माघ २६ शुक्रबार

  • 963
    Shares

  • नेप्सेमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीमा राष्ट्र बैंकको स्वीकृति नचाहिने
    फाइल फोटो

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीमा राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले शुक्रबार नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ मा संशोधन जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

    धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानी राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने राष्ट्र बैंकले जनाएको छ।राष्ट्र बैंकले जारी गरेको विनियमावलीमा तीन क्षेत्रमा हुने विदेशी लगानीमा राष्ट्र बैंकको स्वीकृति नचाहिने व्यवस्था गरेको हो।

    प्रतिक्रिया दिनुहोस