Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

प्रि ओपन सेसन : नेप्से सूचक  ४.९४ विन्दुले बढ्यो


नया सडक

२०८०, माघ २८ आइतबार

  • 666
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक  ४.९४ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ४.९४ विन्दुले बढेको छ । यससँगै सूचक २१ं०१.२७ अंकमा आएको छ । ७१ लाख ४४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५७ कम्पनीको १३ हजार २ सय ६२ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २ सय १३ वटा कारोबार भएको हो । ३५ कम्पनीको भाउ बढ्दा १४ वटाको मूल्य घटेको छ ।

    प्रतिक्रिया दिनुहोस