Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

पेट्रोलियम पदार्थको मूल्य बढ्यो


नया सडक

२०८०, फागुन ३ बिहीबार

  • 903
    Shares

  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर १.८३ र डिजेलको मूल्यमा प्रतिलिटर १.५६ रुपैयाँले बढेर
    आएकोले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिट २ रुपैयाँ वृद्धि गरेको नेपाल आयल निगमले जनाएको छ ।

    426552653_7548498225161740_6276827990553943132_n.jpg

    प्रतिक्रिया दिनुहोस