Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

नेप्सेमा पहिरो रोकिएन ६.४६अंकले घटेर २०२६.५९ बिन्दुमा अडियो


नया सडक

२०८०, फागुन ९ बुधबार

  • 1.0k
    Shares

  • नेप्सेमा पहिरो रोकिएन ६.४६अंकले घटेर २०२६.५९ बिन्दुमा अडियो


    काठमाडौं । आज नेप्से  ६.४६ अंकले घटेर २०२६.५९ विन्दुमा आएको छ ।

    आज २ अर्ब २४ करोड १९ लाख ६१ हजार ७ सय ९९  रुपैयाँ ३७ पैसाको सेयर कारोबार भएको छ । 

    विभिन्न कम्पनीका  ६३ लाख ४१  हजार १सय ७४ कित्ता सेयर कारोबार भएको छ । 


    आजको गिरावट ०.३१ प्रतिशत रहेको नेप्सेले दर्शाएको छ ।

    प्रतिक्रिया दिनुहोस