Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

मितेरी डेभलपमेन्ट बैंक र घलेम्दी हाइड्रोपावर कम्पनीको बोनस र हकप्रद सेयर नेप्सेमा सूचीकृत


नया सडक

२०८०, फागुन १० बिहीबार

  • 735
    Shares

  • मितेरी डेभलपमेन्ट बैंक र घलेम्दी हाइड्रोपावर कम्पनीको बोनस र हकप्रद सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मितेरी डेभलपमेन्ट बैंकको बोनस र घलेम्दी हाइड्रोपावर कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । मितेरीले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको ९.५० प्रतिशत बोनस सेयर सूचीकत भएको हो । नेप्सेका अनुसार यसको ९ लाख ६४ हजार २५१.३६ कित्ता सेयर सूचीकरण गरिएको हो । 
    घलेम्दीको १ करोड १० लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीले सेयरधनीलाई जारी गरेको २०० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ । 

    प्रतिक्रिया दिनुहोस