Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

कुमारी बैंकका संस्थापकले ४ हजार कित्ता सेयर बिक्री गर्ने


नया सडक

२०८०, फागुन ११ शुक्रबार

  • 762
    Shares

  • कुमारी बैंकका संस्थापकले ४ हजार कित्ता सेयर बिक्री गर्ने

    काठमाडौ ।  कुमारी बैंकले आफ्ना १ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ४ हजार ११५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी रामकुमारी पौडेलको नाममा रहेको सेयर बिक्री खुला गरेको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज ९फागुन ११ गते० बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।

    प्रतिक्रिया दिनुहोस