Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रभु बैंकको ७ लाख ५३ हजार कित्ता सेयर बिक्रीमा


नया सडक

२०८०, फागुन ११ शुक्रबार

  • 660
    Shares

  • प्रभु बैंकको ७ लाख ५३ हजार कित्ता सेयर बिक्रीमा

    काठमाडौं । प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ७ लाख ५३ हजार ८९२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । बैंकले यो सेयरको भाउ भने तोकेको छैन । यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (फागुन ११ गते) बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई पनि सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस