Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

शिवम् सिमेन्ट्ससहित ३ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत


नया सडक

२०८०, फागुन १३ आइतबार

  • 852
    Shares

  • शिवम् सिमेन्ट्ससहित ३ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल इन्सुरेन्स, शिवम् सिमेन्ट्स र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । नेपाल इन्सुरेन्सको १४ लाख ९४ हजार ७६६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 
    शिवम् सिमेन्ट्सको ६२ लाख ७० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसले सेयरधनीलाई गत वर्षको नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

     
     शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ४४ लाख ९८ हजार ०७७.३७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस बैंकले सेयरधनीलाई गत वर्षको नाफाबाट वितरण गरेको १०.५० प्रतिशत सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

    नेपाल इन्सुरेन्सको १४ लाख ९४ हजार ७६६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले सेयरधनीलाई गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर वितरण गरको थियो । 

    प्रतिक्रिया दिनुहोस