Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सले आइपीओ जारी गर्ने , साधारण सभा चैत ५ गते 


नया सडक

२०८०, फागुन १४ सोमबार

  • 729
    Shares

  • क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सले आइपीओ जारी गर्ने , साधारण सभा चैत ५ गते 

    काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ । सभा चैत ५ गते शुभ होटल प्रालि, चाईना पुल, वीरेन्द्रनगर, सुर्खेतमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभाले स्वतन्त्र सञ्चाल निर्वाचन गर्नेछ । 

    प्रतिक्रिया दिनुहोस