Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

शेयर बजार : १३.२८ अंकले बढेर नेप्से १९९२.३० विन्दुमा ,  २ अर्ब १ करोडको कारोबार


नया सडक

२०८०, फागुन १४ सोमबार

  • 897
    Shares

  • शेयर बजार : १३.२८ अंकले बढेर नेप्से १९९२.३० विन्दुमा ,  २ अर्ब १ करोडको कारोबार

    काठमाडौं । आज नेप्से १३.२८ अंकले बढेर नेप्से १९९२.३० विन्दुमा आएको छ । आज  २ अर्ब १ करोड रुपैयाँ भन्दा बढीको  सेयर खरिद बिक्री भएको छ ।यस दिन ३१४ कम्पनीको ५९ लाख ८८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

    ९ करोड ७१ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सोनापुर मिनरल्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र शिवम् सिमेन्ट्स परेका छन् । बोटलर्स नेपाल बालाजुको भाउ १०५ ले सर्किट लागेर बढेको छ ।

    प्रतिक्रिया दिनुहोस