Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

पूर्वप्रम खनाल र चिनियाँ राजदूत छनबीच भेट


नया सडक

२०८०, फागुन १५ मंगलबार

  • 576
    Shares

  • पूर्वप्रम खनाल र चिनियाँ राजदूत छनबीच भेट

     

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का  सम्मानित नेता तथा  विदेश विभाग प्रमुख झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच आज बिहान पूर्वप्रधानमन्त्री खनाल निवास डल्लुमा शिष्टाचार भेटघाट भएको छ । 

     

    भेटका अवसरमा उहाँहरूबीच समसामायिक राजनीतिक परिस्थिति, आपसी हित तथा नेपाल चीन सम्बन्धका विविध विषयमा कुराकानी भएको भेटमा सहभागी विदेश विभाग सचिव डा शङ्कर खतिवडाले जानकारी दिनुभयो । 

    प्रतिक्रिया दिनुहोस