Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

शेयर बजार : ९.३४ अंकले बढेर नेप्से २००१.६४ विन्दुमा , १ अर्ब ८६ करोडको कारोबार


नया सडक

२०८०, फागुन १५ मंगलबार

  • 816
    Shares

  • शेयर बजार : ९.३४ अंकले बढेर नेप्से २००१.६४ विन्दुमा , १ अर्ब ८६ करोडको कारोबार

    काठमाडौं । आज नेप्से ९.३४ अंकले बढेर  २००१.६४ विन्दुमा आएको छ ।आज  २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । आज  १ अर्ब ८६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ७ समूहका सूचक सकारात्मक देखिएका छन् ।
    यस दिन ३०८ कम्पनीको ५२ लाख ३९ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १४ करोड १९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सोना मिनरल्स एन्ड आयल लिमिटेड अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र हिमालयन रिइन्सुरेन्स परेका छन् । 

    प्रतिक्रिया दिनुहोस