Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सीआइबी र गृह मन्त्रालयलाई बैंकिङ प्रक्रियाका बारेमा ब्रिफिङ गर्ने


नया सडक

२०८०, फागुन १६ बुधबार

  • 735
    Shares

  • सीआइबी र गृह मन्त्रालयलाई बैंकिङ प्रक्रियाका बारेमा ब्रिफिङ गर्ने

    काठमाडौं । नेपाल बैंकर्स संघको पूर्ण बैठक सम्पन्न भएको छ । बुधबार बिहान बसेको बैठकले बैंककिङ क्षेत्र कसरी चल्छ भनेर सीआइबीका प्रमुखलाई बुझाउने निर्णय गरेको छ । त्यस्तै गृहमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई प्रहरीले गरेको अप्रेशन र बैंकिङ प्रक्रियाको सम्बन्धमा ब्रिफिङ गर्ने निर्णय गरेको संघका एक सदस्यले बताए ।सीआइबीले बैंकरलाई पक्राउ गरेपछि बैंकर्स संघको आकास्मीक बैठक डाकेको थियो । 

    प्रतिक्रिया दिनुहोस