Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

साग्रिंला डेभलपमेन्ट बैंकका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा


नया सडक

२०८०, फागुन २२ मंगलबार

  • 870
    Shares

  • साग्रिंला डेभलपमेन्ट बैंकका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीको हितग्राही खातमा बोनस शेयर जम्मा गरिदिएको छ । बैंकले मङ्सिर २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातमा जम्मा गरिदिएको हो । 

    मङ्सिर १० गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातमा बोनस शेयर जम्मा भएको सो मितिपश्चात शेयर अभौतिकीकरण गराएको शेयरधनीको हकमा पनि क्रमशस् बोनस शेयर जम्मा हुने बैंकले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस