Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

अर्थमन्त्रीमा बर्षमान पुन


नया सडक

२०८०, फागुन २३ बुधबार

  • 780
    Shares

  • अर्थमन्त्रीमा बर्षमान पुन

    काठमाडौं ।  बुधबार बसेको गठबन्धनको बैठकले मन्त्रालय भागबन्डामा सहमति गरेको हो ।

    बैठकमा भएको सहमति अनुसार परराष्ट्र मन्त्रालमा माओवादीबाट नारायणकाजी श्रेष्ठ, अर्थमन्त्रालयमा बर्षमान पुन आउने पक्का भएको छ ।एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीमा रघुवीर महासेठ बन्ने सहमति भएको छ । राजेन्द्र राई, ज्वालाकुमारी शाह, दामोदार भण्डारी, भगवती चौधरीलाई पनि एमालेले पुनस् सरकारमा पठाउने भएको छ । विमला राई पौड्यालको ठाउँमा कपिलवस्तु १ बाट निर्वाचित बलराम अधिकारीलाई पठाइने भएको छ ।

    प्रतिक्रिया दिनुहोस