Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

आज सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँट  हुने


नया सडक

२०८०, फागुन २५ शुक्रबार

  • 711
    Shares

  • आज सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँट  हुने

    काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपीओआज (फागुन २५ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार बिहान १० बजे नक्साल काठमाडौंमा आइपीओ बाँडफाँटको तयारी गरिएको छ ।  सर्वोत्तमको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा १९.३२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १० लाख १२ हजार ३८४ जनाले कुल ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका छन् । 

    प्रतिक्रिया दिनुहोस