Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

प्रि ओपन सेसन : नेप्से सूचक २.०२ विन्दुले बढ्यो


नया सडक

२०८०, फागुन २७ आइतबार

  • 558
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक २.०२ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.०२ विन्दुले बढेको छ । यससँगै सूचक २०३२.५८ अंकमा आएको छ । १६ लाख १८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३० कम्पनीको ३६ सय ५२ कित्ता सेयर कारोबार भएको छ । 

    प्रतिक्रिया दिनुहोस