Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

फर्स्ट माइक्रोफाइनान्सको १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला


नया सडक

२०८०, फागुन २७ आइतबार

  • 594
    Shares

  • फर्स्ट माइक्रोफाइनान्सको १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौं ।  फर्स्ट माइक्रोफाइनान्सले आइतबार (फागुन २७ गते) देखि १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला  गरेको  छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले आवेदन दिन सक्ने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जानकारी गराएको छ । कम्पनीले संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३१५ रुपैयाँ तोकिएको छ । यसमा बिक्री प्रबन्धक मुक्तिानाथ क्यापिटल, नारायणचौर, नक्साल काठमाडौंमा पुग्नेगरी आवेदन दिनुपर्नेछ । यसमा चैत १२ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

    प्रतिक्रिया दिनुहोस