Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

शेयर बजार : नेप्से परिसूचक २२ दशमलव १० अङ्कले बढ्यो ,२ अर्ब ९२ करोडको कारोबार


नया सडक

२०८०, फागुन २७ आइतबार

  • 723
    Shares

  • शेयर बजार : नेप्से परिसूचक २२ दशमलव १० अङ्कले बढ्यो ,२ अर्ब ९२ करोडको कारोबार

    काठमाडौँ । आज नेप्से २२ दशमलव १० अङ्कले बढेको छ । आज २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब ९२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । हाइड्रोपावरबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । 
    यस दिन ३०४ कम्पनीको ७० लाख ४३ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २२ करोड ९३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानम रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः सोना मिनरल्स एन्ड आयल लिमिटेड र जोशी हाइड्रोपावर परेका छन् । 

    प्रतिक्रिया दिनुहोस