Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

प्रि ओपन सेसन : नेप्से सूचक १ विन्दुले बढ्यो


नया सडक

२०८०, चैत ६ मंगलबार

  • 489
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक १ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १ विन्दुले बढेको छ । यससँगै सूचक २०७४.५३ अंकमा आएको छ । २५ लाख ४७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३२ कम्पनीको ४ हजार ८ सय १३ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ८० वटा कारोबार भएको हो ।

    प्रतिक्रिया दिनुहोस