Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नेपाल फाइनान्सको १ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्री खुला


नया सडक

२०८०, चैत ६ मंगलबार

  • 492
    Shares

  • नेपाल फाइनान्सको १ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौं । नेपाल फाइनान्सले १ लाख ४० हजार ९६३ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । फाइनान्सका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्न निवेदन दिएपछि सेयर बिक्री खुला गरिएको कम्पनीले जानकारी गराएको छ ।यसमा आजदेखि ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा सम्पर्क गरी सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस