Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

रुसी सेनामा भर्ती भएका थप १६ जना नेपालीको मृत्यु


नया सडक

२०८०, चैत ६ मंगलबार

  • 582
    Shares

  • रुसी सेनामा भर्ती भएका थप १६ जना नेपालीको मृत्यु

    काठमाडौँ ।   रुसी सेनामा भर्ती भएका थप १६ जना नेपालीको मृत्यु भएको छ । १६ नेपालीको मृत्यु भएको जानकारी प्रप्त भएको परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।मृत्युको बारेमा थप जानकारीलाई डिएनए टेष्टको लागि नेपाल ल्याइएको छ । यो सँगै रुसी सेनामा भर्ती भएर ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस