Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान


नया सडक

२०८०, चैत १३ मंगलबार

  • 534
    Shares

  • एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान

     

    काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेल आज चीन प्रस्थान गर्नुभएको छ । 

     

    चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा हुने बोआओ फोरम फर एशियाको वार्षिक सम्मेलनमा भाग लिन पौडेल आज त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । सम्मेलन यही मार्च २६ देखि २९ तारिखसम्म सञ्चालन हनेछ । 

     

    उपाध्यक्ष पौडेलले नेपालका तर्फबाट बिहीबार सम्मेलनमा सम्बोधन गर्नुहुने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस