Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

आज डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन


नया सडक

२०८०, चैत १४ बुधबार

  • 405
    Shares

  • आज डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    काठमाडौं । डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज चैत १४ गते बुधबार अन्तिम दिन हो । साधारण सभा तथा लाभांश प्रयोजनका लागि यसले चैत १५ गते बुक क्लोज गर्ने भएको छ ।  सभा पार्क सफारी रिसोर्ट सौराहा, चितवनमा बिहान १० बजे सुरु हुनेछ ।यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०।५२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

    प्रतिक्रिया दिनुहोस