Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई सरकारले गर्‍यो समस्याग्रस्त घोषणा


नया सडक

२०८०, चैत १४ बुधबार

  • 393
    Shares

  • गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई सरकारले गर्‍यो समस्याग्रस्त घोषणा

    काठमाडौं । सरकारले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । मंगलबार (चैत १३ गते) भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो ।

    news_qjsz4uaq5db.png

    प्रतिक्रिया दिनुहोस