Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११ प्रतिशत नगद लाभांश वितरण


नया सडक

२०८०, चैत १४ बुधबार

  • 477
    Shares

  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११ प्रतिशत नगद लाभांश वितरण

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ११ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कर समेत ११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । फागुन ३० गते सम्पन्न ३०औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो । 

    लाभांश र साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ११ गते एक दिन बुक क्लोज गरेकाले फागुन १० गतेसम्म कायम शेयरधनीहरूलाई चैत ७ गतेदेखि नगद लाभांश वितरण गर्न सुरु गरेको हो ।

    सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा उल्लेखित बैंक खातामा नगद लाभांश वितरण गरिएको जानकारी कम्पनीले दिएको हो । 

    प्रतिक्रिया दिनुहोस