Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

शेयर बजार : नेप्से परिसूचक १० दशमलव ८३ अङ्कले घट्यो , २ अर्ब ३५ करोडको कारोबार


नया सडक

२०८०, चैत १४ बुधबार

  • 450
    Shares

  • शेयर बजार : नेप्से परिसूचक १० दशमलव ८३ अङ्कले घट्यो  , २ अर्ब ३५ करोडको कारोबार

    काठमाडौँ । आज नेप्से  १०.८३ विन्दुले घटेर २०३०.८६ अंकमा आएको छ । आज २ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा उत्पादनमूलक तथा प्रशोधन समूहमात्र बढेको छ । यस दिन ३१० कम्पनीको ६० लाख ४७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ९ करोड ७२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः जोशी हाइड्रोपावर र सोना मिनरल्स एन्ड आयल लिमिटेड परेका छन् । 

     

    प्रतिक्रिया दिनुहोस