२०८१, मंसिर ८गते
Nov 23 2024
Nov 23 2024 | २०८१, मंसिर ८गते
Copyright © 2024 All right reserved to Naya Sadak Website Site By: SobizTrend
२०८०, चैत १४ बुधबार
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य ७९७ रुपैयाँ ७० पैसालाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात सेयर मूल्य ७२५ रुपैयाँ १८ पैसा कायम भएको छ ।