Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

आज फर्स्ट माइक्रोफाइनान्सको १ लाख ५० हजार संस्थापक सेयरमा आवेदन दिने अन्तिम दिन


नया सडक

२०८०, चैत १५ बिहीबार

  • 429
    Shares

  • आज फर्स्ट माइक्रोफाइनान्सको १ लाख ५० हजार संस्थापक सेयरमा आवेदन दिने अन्तिम दिन

    काठमाडौं  फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा आवेदन दिने आज  अन्तिम दिन रहेको छ ।यसमा न्यूनतम ३०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

    लगानीकर्ताले न्यूनतम १५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले चैत १३ गतेदेखि उक्त संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको हो । आवेदकले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, नक्साल काठमाडौंमा पुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस