Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

प्रि ओपन सेसन : नेप्से सूचक २.५६ विन्दुले बढ्यो


नया सडक

२०८०, चैत १५ बिहीबार

  • 414
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक २.५६ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.५६ विन्दुले बढेको छ । यससँगै सूचक २०३३.४२ अंकमा आएको छ । ५ लाख २६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २९ कम्पनीको १ हजार ७७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४४ वटा कारोबार भएको हो ।

    प्रतिक्रिया दिनुहोस