Logo

Apr 29 2024 | २०८१, वैशाख १७गते

images

तेह्रथुम पावरले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न , धितोपत्र बोर्डमा माग्यो अनुमति


नया सडक

२०८०, चैत १५ बिहीबार

  • 198
    Shares

  • तेह्रथुम पावरले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न , धितोपत्र बोर्डमा माग्यो अनुमति

    काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । विक्री प्रबन्धक नबिल इन्भेष्मेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । हकप्रद शेयर निष्कासन गर्न सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । 

    images

    हाल कम्पनीको चुक्ता पूँजी रू ४० करोड छ । शत प्रतिशत हकप्रद शेयर निष्कासनपछि  चुक्ता पूँजी रू८० करोड पुग्नेछ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । 

    प्रतिक्रिया दिनुहोस